काठमाडौँ, ८ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवा ०८४ को आम निर्वाचनपछि मात्र पार्टी महाधिवेशन गर्ने रणनीतिमा लागेपछि नेताहरूमा हलचल सुरु भएको छ । पार्टी नेताहरूले विधानबमोजिम ०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आइरहेका बेला देउवाले अनौपचारिक बैठकमा ०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्न उपयुक्त हुने धारणा व्यक्त गरिसकेका छन् । तर महाधिवेशन त्यति पर सार्न पार्टी…