दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, ६ फागुन । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा राष्ट्रियसभा