काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऊर्जा उद्यमीहरूलाई दुख दिने काम बन्द हुनुपर्ने बताएका छन् । आइतबार आफ्नै निवास बुढानीलकण्ठमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०का पदाधिकारीहरूसँग भएको भेटमा उनले वनका कारण जलविद्युत मात्रै नभएर अरुपनि विकास निर्माणको कार्यमा अवरोध आइरहेको पनि बताए । भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँ…