‘श्री ५ को सरकार’ लेखिएको नियमावली सच्चाइयो

काठमाडौँ, २९ माघ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखेर हस्ताक्षर गरेको नियमावली सच्याएका छन् । मन्त्री चौधरीले नेपाल स्काउटको कर्मचारी नियमावली–२०५२ लाई संशाेधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको पुरानै व्यवस्थामा हस्ताक्षर गरेको कागजात बाहिरिएको थियो । नियमावलीको अनुसूची–४ (क) को कार्यसम्पादन फारामको १ नम्बर बुँदा (पृष्ठ २४) मा ‘मूल्यांकन फारामको…