वैदेशिक रोजगारीमा बढ्यो ठगीको उजुरी

काठमाडौँ, १८ माघ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को छ महिनामा दुई हजार ६२९ जना ठगिएकामा चालु आवको सोही अवधिमा तीन हजार ४०५ ठगीका घटना दर्ता भएका छन् । समीक्षा अवधिमा ठगीका उजुरी ७७६ वटाले बढेको हो ।  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै…