राजनीतिक अस्थिरताले अर्थतन्त्रमा प्रतिकूल असर पारेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताएका छन् । बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट लयमा फर्काउन लागिएको पनि बताए । नेपालको आयस्तर न्यून अवस्थामा रहेकाले त्यसमा परिवर्तन ल्याउनका लागि काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको…