सरकारमा बस्ने कि नबस्ने भन्ने कुरा पार्टीको बैठकले टुंगो लगाउँछः माधब नेपाल

काठमाण्डौ,२० जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाससहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर कोही आतिहाल्नु पर्ने अवस्था नरहेको वताएका छन । समाजले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले थपे – आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको जानकारी दिदै उनले भने–सबैले नेताहरूसँग…