काठमाडौँ, १ जेठ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजेका लागि सारिएको थियो । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो । तर सत्तारुढ तीन दलका शीर्ष नेताहरू नेपाली कांग्रेसले भनेजस्तो…