काठमाडौँ, २६ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नजिकबाट नियालिरहेको बताएका छन् । आज बिहान गण्डकी प्रदेश सभामा भइरहेका घटनाक्रमबारे जानकारी गराउन देउवाकहाँ पुगेको प्रदेश सांसदको टोली बुढानीलकण्ठ पुगेको थियो । सांसदहरुसँग कुरा गर्दै देउवाले अदालत र आयोगका गतिविधिलाई पार्टीले नजिकबाट हेरिरहेको बताएका हुन् । सभापति देउवाको बोली उधृत…