प्रचण्डले खोलो तरेर लौरो बिर्सिए : बाबुराम भट्टराई

काठमाडौँ, १९ वैशाख । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले निर्वाचन जितेपछि पुरानो गुन बिर्सिएको बताएका छन् । आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेसपाले राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले प्रचण्डले खोलो तरेर लौरो बिर्सिएको आरोप लगाए ।  उनले भने, ‘माओवादी शक्तिहरू कहिले एमाले, कहिले कांग्रेसको…