काठमाडौँ, १६ वैशाख । आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । लगानी बोर्डले सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो । त्यसमध्ये १६ सय जना सहभागी हुने भएका छन् । यसै सन्दर्भमा सम्मेलनको कार्यक्रम तालिका समेत सार्वजनिक भएको छ ।…