काठमाडौँ, १८ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्त र धरानका मेयर हर्क साम्पाङ राईबीच भेटवार्ता भएको छ । आज बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए । मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे ।…