सुरुङ ‘ब्रेक थ्रु’ को तयारी

सिन्धुली, १८ चैत । मुलुकका दुई ठूला आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र सुनकोशी–मरिण डाइभर्सनमा सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी–मरिण डाइभर्सन सुरुङको एक महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भएको छ । नागढुंगा सुरुङमार्गको आगामी वैशाख पहिलो साताभित्र काम सक्ने तयारी छ ।  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण पूरा भए नागढुंगा उकालोमा हुने घण्टौंको ट्राफिक जामको समस्या हट्नेछ भने सुनकोशी–मरिण…