काठमाडौँ, १७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा केही महिनाभित्रै नयाँ सत्ता गठबन्धन बन्ने बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विपक्षी भएको नाताले कांग्रेसले सत्तामा जान कोसिस गरिरहने र त्यो केही महिनाभित्रै सफल हुने बताए । उनले भने, “...फेरि अर्को गठबन्धन बन्छ केही दिनपछि, केही…