काठमाडौँ, १८ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित होटल फुलबारीमा आयोजित भेलाले मदन थापा मगरको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कौशिला विक, गङ्गे कामी मुख्यसचिव पवित्रा न्यौपाने रेग्मी र कोषाध्यक्षमा लोकबहादुर सार्की चयन भएका छन् ।कार्यक्रममा पार्टीका राजनीतिक…