काठमाण्डौ,१८ चैत । नेपाली कांग्रेसले आज प्रतिनिधिसभाको बैठकमा पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । कांग्रेसका सांसद सञ्जय गौतमले संसदीय समिति गठन गर्न संसदको ध्यानाकर्षण गराए हुन । सूर्यदर्शन सहकारीबाट अवैध रकम निकालेर हिनामिना गरेको भन्दै कांग्रेसले संसद अवरोध गर्दै आएको छ । ‘प्रधानमन्त्रीले न्यायाधीश…