कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । संवाद यात्राका क्रममा कपिलवस्तुको लगानीमा आयोजित कार्यक्रममा उनले पार्टी फेरि सरकारमा पुग्ने बताए । उनले भने, ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ ‘फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले…