काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । एमालेले गठबन्धन दलसँग छलफल नगरी उम्मेदवारी घोषणा गरेपछि अरू दलले पनि आफ्ना उम्मेदवार उठाउने भएका हुन् । माओवादी पदाधिकारी बैठकले बुधबार दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने इलाम–२ मा…