बनेपाको खानेपानी समस्या समाधान हुन्छ: मन्त्री राई

काभ्रे, १४ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्रका खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।  बनेपा नगरपालिकाले आज काभ्रेपलाञ्चोक आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उनले बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको बताए । लामो समयदेखि मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान…