काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, वामपन्थीहरु कमजोर…