सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ, ६ चैत । सत्ता गठबन्धनले मंगलबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दैछन् । नयाँ सत्ता गठबन्धन बनेपछि दलहरूले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन गरेका थिए । मंगलबार बिहान १० बजे सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय…