नेसपाले खारेज गर्‍यो यादव पक्षले माओवादीसँग गरेको एकता घोषणा

काठमाडौँ, ४ चैत । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादी केन्द्रसँगको पार्टी एकता खारेज गरेको छ । आइतबार अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग गरेको एकता खारेज गर्ने निर्णय गरेको केन्द्रीय कार्यकारिणी समिति सदस्य कृष्ण शर्माले जानकारी दिए ।उनले सोमबार बस्ने बैठकमा सहभागी…