जनताले देख्ने गरी काम गर्न मन्त्रीहरूलाई ओलीको निर्देशन

काठमाडौँ, २९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जनताले देख्ने गरी काम गर्न निर्देशन दिएका छन् । आज बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा ओलीले परिवर्तन ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने, “म मन्त्रीज्यूहरूलाई जनताले देख्ने गरी, अनुभव गर्ने गरी सकारात्मक काम गर्न आग्रह गर्दछु ।…