रास्वपाले हरेक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने

काठमाडौँ, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा गएका मन्त्रीसँग प्रत्येक आइतबार छलफल गर्ने भएको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्य प्रभावकारी बनाउनका लागि मन्त्रीसँग सातामा एकपटक छलफल राखिएको रास्वपाले जनाएको छ । मन्त्रीसँगको छलफलमा उपसभापति डा. स्वणिर्म वाग्ले र महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकाल सहभागी हुनेछन् । पार्टी सभापति रवि लामिछानेले गृह,…