त्रिशुलीमा गाडी दुर्घटनाः प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, २३ फागुन । कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस गजुरी स्थित त्रिशुली नादीमा दुर्घटना भएको छ । आज विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३८ जना सकुशल उद्धार गरिएको छ । सोही घटनालाई प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । उहाँले उद्धार र उपचारको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले…