सालिन मृत्युको घटनाबारे अनुसन्धानमा सहयोग गरौँ : अध्यक्ष ओली

काठमाडौँ, १९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् । उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । हत्या वा…