माओवादीमा किचलो :  विवाद र आक्रोशको तह व्यक्तिगत आरोप–प्रत्यारोपसम्मै

धनगढी, २० फागुन । संसदीय दलको नेताबाट गत माघ १२ मा बर्खास्त गरिएपछि सतहमा पुगेको सुदूरपश्चिम प्रदेशसभाको दोस्रो ठूलो दल माओवादी केन्द्रको आन्तरिक किचलो बुधबार सम्पन्न स्थायी कमिटीको निर्णयसँगै उत्कर्षमा पुगेको छ । सुदूरपश्चिमबारेको पछिल्लो निर्णयले माओवादीका प्रदेशसभा सदस्य मात्रै होइन, पार्टी कार्यकर्ता पनि दुई कित्तामा विभक्त भएका छन् ।  खगराज भट्टलाई हटाएर प्रमुख सचेतक मानबहादुर धामीलाई…