भरतपुरमा पर्यटनको प्रचुर सम्भावना छ, मेरो पार्टी सहयोगी हुन सधैँ तत्पर छ : ओली

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको भतरपुर महानरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । आज भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन कार्यक्रममा सहभागी भएका ओलीले भरतपुर सुन्दर महानगरपालिका भएको बताए । निकुञ्ज, आरक्षण, जंगली जनावर र मानिसहरूको गज्जबको मेल र संघर्ष भएको अनौठो ठाउँको रूपमा चित्रण गरे । ओलीले आफू प्रधानमन्त्री…