चुनावका लागि दल दर्ता १ देखि १० मंसिरसम्म

काठमाडौँ, २१ असोज । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन १ देखि १० मंसिरभित्र राजनीतिक दल दर्तासहितको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले कार्यतालिका पारित गरेको हो । नयाँ दल बनाएर आगामी निर्वाचनमा भाग लिन चाहने समूहले चुनावका लागि दल दर्ताअगावै अर्थात् ३० कात्तिकअघि नै आयोगमा दल दर्ता भएको प्रमाणपत्र…