काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले ओठे भक्तिले देश नबन्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टीले गरेको मध्यपहाडी लोकमार्गमा संकल्पयात्राका सन्दर्भमा प्रधानमन्त्रीले दिएको जवाफबारे त्यस्तो बताएका हुन् । अभियान सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताले दिएको सुझाव बुझाएको बताए । प्रधानमन्त्रीले उक्त सुझाव मार्गदर्शक हुने बताएको भन्दै देशको…