एकीकृत समाजवादीको सचिवालय बैठक आज

काठमाडौँ, २० पौष । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पौष २० गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको छ । नेता श्रेष्ठका अनुसार राष्ट्रियसभाका उम्मेदवार र विधान संशोधनबारे बैठकमा छलफलका एजेन्डा तय भएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पौष २३ गते सोमबार…