राष्ट्रियसभा निर्वाचनको लागि माओवादीले माग्यो उम्मेदवारको प्रस्तावित नाम

काठमाडौँ, ६ पौष । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स./मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।  ‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते…