फागुनमा काठमाडौँमा लाखौंको मानव सागर उतार्छौंः नेता बस्नेत

काठमाडौँ, ५ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी फागुन महिनामा काठमाडौँमा १०औं लाखको मानव सागर उतार्ने घोषणा गर्नुभएको छ । मंसिर ७ गते राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा सरकार विरुद्ध गर्न गइरहेको बृहत विरोध कार्यक्रमको स्वयम् सेवक भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले एमाले देश र जनताको पक्षमा रहेर…