तनहुँ, २१ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको तनहुँ जिल्ला समिति पुनर्गठन भएको छ । जिल्ला सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमबाट अर्जुन अर्जुन गुरुङको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा धनमाया गौली, जुमबहादुर गुरुङ, सचिव हेमबहादुर थापा, उपसचिव सन्तुमाया गुरुङ र कोषाध्यक्ष दिपा राना मगर चयन भएका छन् । कार्यक्रमको प्रमुख…