काठमाडौँ महानगरको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा

काठमाडौँ, २० कार्तिक । काठमाडौँ महानगरको साथी महानथर स्वर्णिम योजना कार्यान्वयनमा आएको छ । ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि काठमाडौँ महानगरपालिकाको ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा आएको हो ।   सहरी गरिब र विपन्न वर्गको दैनिकीमा आइपर्ने गर्जोमा साथ दिने यस कार्यक्रमको उद्देश्य रहेको महानगरले जनाएको छ । सुत्केरी महिलालाई…