काठमाडौँ, १ चैत । अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु भएको छ । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको त्यो खानीमा ५०० मिटरको पत्थरको थुप्रो खसेको थियो । यस घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए । खानीमा काम गरिरहेका २९ जना मानिसहरूले नजिकै रहेको ‘सेफ्टी पड’मा आश्रय लिएको बताइएको छ । घटना…