वासिङ्टन, १६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्केको १०० दिन नबित्दै रिपब्लिकन पार्टीका लागि निराशाजनक अनुमोदन रेटिङ देखाएको ‘भुट्टा सर्वेक्षण’को आलोचना गरेका छन् । वासिङ्टन पोस्ट र एबीसी न्युजले गत साता गरेको सर्वेक्षणमा ३९ प्रतिशत अमेरिकीले मात्र ट्रम्पको कार्यसम्पादनलाई अनुमोदन गरेको देखाएको थियो भने न्युयोर्क टाइम्सले गरेको सर्वेक्षणमा यो संख्या ४२ प्रतिशत…