साउन २५, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासू अमालिजा नाभ्सले अमेरिकी नागरिकता प्राप्त गरेका छन् । कानुन व्यवसायी मिसेल विल्ड्स अनुसार बिहीबार औपचारिक रुपमा उनिहरुले अमेरिकी नागरिकता प्राप्त गरेका हुन् । ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन् । योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उहाँको…