चीनमा विश्वकै ठूलो आकारको लामखुट्टे

असोज ८, एजेन्सी । चीनमा विश्वकै सबैभन्दा ठूलो आकारको लामखुट्टे फेला परेको छ । सिचुआन प्रान्तका जिव वैज्ञानिकहरुले यो भिमकाय लामखुट्टेको खोजी गरेका हुन् । उनीहरुले खोजि गर्ने क्रममा पखेटा फैलाउँदा  ११।१५ सेन्टिमिटर हुने लामखुट्टे  फेला परेका छन । यो लामखुट्टे मानिसको रगत चुस्दैन । फलफूलको रस आदि यसको आहारा हो । यो लामखुट्टे हालोरुसिया मिकादो प्रजातिको हो…