काठमाडौँ, १३ जेठ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज २.१४ अंकले घटेर २१.०९ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । नेप्सेसँग कारोबार रकम पनि घटेको छ । चार अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत साताको अन्तिम करोबार दिन पाँच अर्ब ६८ करोड रुपैयाँको सेयर कारोबार…