नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ, २३ जेठ । आज सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । आज विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । आज कुल २२८ कम्पनीको २५…