बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २० जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार…