काठमाडौँ, २५ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा कुरा गर्दै मन्त्री पुनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे । अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र,…