अर्थ मन्त्रालयद्वारा राजस्व नीतिका लागि सुझाव माग

काठमाडौँ, २२ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को आर्थिक ऐन तर्जुमाका लागि आवश्यक सुझाव माग गरेको छ । आर्थिक ऐन अन्तर्गत अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर, आयकर, अन्तःशुल्क, गैरकर एवम् राजस्व चुहावट नियन्त्रण लगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा अर्थले सुझाव माग गरेको हो ।  यस्तो…