२८ देशमा टेलिकमको सिमकार्डमा सस्तो दरमा डाटा रोमिङ सेवा

काठमाडौँ, २३ फागुन । नेपाल टेलिकमले विदेशमा टेलिकमको सिम प्रयोग गर्ने प्रयोगकर्ताहरुका लागि पहिले भन्दा निकै नै सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध गराएको जनाएको छ । यसरी विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले रोमिङ सेवा प्रयोग गर्दा सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरुसँग गरिएको सम्झौता…