काठमाडौँ, २० फागुन । नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो वर्ष २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५२६ विदेशी नेपाल आइसकेका छन् । २०२४…