उपप्रधानमन्त्री निधि र थापाको कार्यवहाक विवादले मुलुक नेतृत्वविहीन

काठमाण्डौ, १२ चैत । देशका प्रधानमन्त्री चीन भ्रमणमा गएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिमा मुलुकको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि दिएर नगएका कारण मुलुक नेतृत्वविहीन अवस्थामा छ । उपप्रधानमन्त्री कमल थापा र अर्का उपप्रधानमन्त्री बिमलेन्द्र निधिबीचको विवादका कारण प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यवहाकको जिम्मेवारी नदिएरै चीन उड्ेका हुन् । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा…