बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ घाइते, पाँचको अवस्था गम्भीर

मोरङ, ११ माघ । बनिगामा र झोराहाटमा बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका…