एमालेको नीति ठिक लाग्यो माओवादी छाडेँः राजकुमार

काठमाण्डौ,९ माघ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार कक्षपति एमाले प्रवेस गरेका छन् । एमालेको केन्द्रीय कार्यलय धुम्वाराहीमा भएको कार्यक्रममा नेकपा एमालका अध्क्षय केपी शर्मा ओलीले उनलाई एमालेमा एक भव्य समारोहबीच प्रवेस गराएका हुन् । एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले अब एमाले भन्न लाज मान्नु नपर्ने बताए । ‘पहिला माओवादी भन्दा तपाईँले लाज मान्नुपर्ने…