अमिर रामदाम भरतपुर, ५चैत । नेपाल पत्रकार महासंघ चितवन शाखाको एघारौं अधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ । अधिवेशनमा विभिन्न पदका आकान्क्षीहरु आपसी प्रतिस्पर्धामा उत्रिएका छन्, भने कार्यसमितिको कतिपय पदमा निविरोध पनि भएको छ । एघारौ जिल्ला अधिवेशन अहिले विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चलिरहेको छ ्र कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा।महेन्द्र…